after_navbar

कपिलवस्तुमा बम विस्फोट


भदौ १२, २०८२


दाङ,१२ भदौ । कपिलवस्तुमा बम विस्फोट भएको छ। तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ। 

ad

विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ। 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="