after_navbar

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई


भदौ १५, २०८२


काठमाडौ,१५ भदौ । यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो।

ad

आयोजक संस्था ‘द हिडन ट्रेजर’ द्वारा आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित मिस नेपालको ताज आफ्नो पोल्टामा पारेकी हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="