काठमाडौँ,१६ भदौ । नेपाल आइडल सिजन–६ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता गंगा सोन भएकी छन् । पाँच प्रतिस्र्धीलाई पपछि पार्दै गंगा नेपाल आइडल सिजन–६ को विजेता बन्न सफल भएकी हुन् । आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।
विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस