after_navbar

जमुवार खोला छेउमा शंकास्पद वस्तु फेला


भदौ १७, २०८२


कपिलवस्तु,१६ भदौ । कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेको छ । यशोधरा गाउँपालिका वडा नं १, रंगपुरतिर जाने जमुवार खोला पुल छेउमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ । पुलमाथि रातो कपडाले बेरिएको माटोको घैंटो जस्तो देखिने अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ad

प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा सतर्कता अपनाएको छ। नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेर अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="