काठमाडौँ,२३ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध जेन्जीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका केही युवाहरूले उक्त व्यक्तिलाई हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस