after_navbar

इच्छुकलाई रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


भदौ २४, २०८२


काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदानमा सहभागीताको हुन अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा सोमबार भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि रगतको माग बढेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

ad

मन्त्रालयले इच्छुक रक्तदाताहरू, स्वयंसेवी संस्था, संघरसंगठनहरूले केन्द्रीय रक्त सञ्चार केन्द्र वा नजिकको अस्पतालमा गएर रक्तदान गरि घाइतेको उपचारमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="