after_navbar

एमालेको पार्टी कार्यालयमा आगजनी


भदौ २४, २०८२


काठमाडौँ,२४ भदौ । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ।

ad

जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका( ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन्।

प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="