काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ ।
बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् ।
देउवाको टाउकोमा चोट लागेको छ । उनको रक्ताम्मे भएको देखिन्छ । देउवा पत्नी आरजु राणामाथि पनि आक्रमण भएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस