after_navbar

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको अनुरोध


भदौ २४, २०८२



काठमाडौँ,२४ भदौ । देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् ।

ad

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="