कैलाली,२४ भदौ । कैलाली कारागारबाट सात सयभन्दा धेरै कैदीबन्दी भागेका छन् ।
जेन–जी प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै कारागारबाट उनीहरू फरार भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस