after_navbar

नेपालगन्ज सरकारी वकिल कार्यालयमा लुटपाट: भारतीय नागरिकको आधार कार्ड फेला


भदौ २५, २०८२


नेपालगन्ज ,२५ भदौ । नेपालगन्जस्थित उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने क्रममा संलग्न भारतीय नागरिकले आफ्नो आधार कार्ड छाडेका छन् । बुधबार बिहान कार्यालयका कर्मचारीहरूले उक्त कार्ड फेला पारेका हुन् ।

ad

प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयमा सामान लुटपाट भएको छ । नेपाली सेना परिचालन भएपछि आगजनी नियन्त्रणमा आएको भए पनि लुटपाट भने निरन्तर भइरहेकाे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="