after_navbar

खुल्यो त्रिभुवन विमानस्थल


भदौ २५, २०८२


दाङ,२५ भदौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल खुलेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण बन्द रहेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि बन्द गरिएका हवाई उडानहरू सुचारु गर्ने निर्णय गरेको हो ।

ad

‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ’, विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="