काठमाडौँ,१ असोज । सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा आएको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडले सर्वोच्च अदालत ध्वस्त भएसँगै वेबसाइट पनि बन्द भएको थियो।
बन्द भएको वेबसाइट आज बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।
आगलागीले सर्वोच्च अदालत पूर्णरुपमा ध्वस्त भएको छ। अहिले सर्वोच्च प्रशासनले परिसरमै टेन्टमार्फत सेवा दिइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस