after_navbar

फागुन २१ मै निर्वाचन हुन्छः गृहमन्त्री अर्याल


असोज ०२, २०८२



काठमाडौ,२ असोज । गृहमन्त्री ओम प्रकाश अर्यालले तोकिएको मितिमै निर्वाचन हुने बताएका छन् । आज निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको भन्दै मिति तोकिएकै समयमा निर्वाचन हुने बताए।

ad

निर्वाचन आगोग लाई कुनै पनि सरकारले र्निदेशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको उल्लेख गरे । उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न सवैलाई आग्रह गरे ।
मन्त्री अर्यालले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको स्पष्ट पारे । नर्वाचनका लागी पूर्वाधारहरु तयार गर्नुपर्ने भन्दै सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="