काठमाडौं,७ असोज । मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ।
तुइन खोलामा पहिरो खसेका कारण सडक पुनः अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेको हो। खसेको पहिरो हटाउने काम भइरहेको छ।
यस सडकको विकल्पमा मुग्लिङ-आँबुखैरेनी-गाेरखा-ढुवाडेभञ्ज्याङ्ग-घ्याम्पेसाल-आरुघाट-धादिङ्वेशी-मलेखु सडक खण्ड प्रयाेग गर्न सकिन्छ। गाेरखा बजारबाट ९० किमी मात्र दूरी रहेकाे ८५ किमी पिच सडक रहेकाे छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस