after_navbar

मन्त्रीपरिषद्को बैठक बस्दै


असोज ०, २०८२


काठमाडौ,९ असोज । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक तय गरिएको छ ।

ad

प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह् ४ बजे मन्त्रीपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँ झ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="