after_navbar

बिमा प्राधिकरणका अध्यक्षले लिए सपथ


असोज १०, २०८२


काठमाडौँ,१० असोज । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । नव नियुक्त शर्माले अर्थमन्त्री रामेश्वर खनालबाट आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

ad

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को बिहीबारको निर्णयबाट शर्मा सो पदमा नियुक्त भएका थिए। शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="