after_navbar

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहित घोषणा गरिने


कार्तिक १८, २०८२


काठमाडौ,१७ कार्तिक। सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने भएको छ। जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

ad

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनले थपका बारेमा अध्ययन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="