after_navbar

पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता


कार्तिक १, २०८२


काठमाडौ,१८ कार्तिक। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि नागरिकता लिएकी छन्।

ad

गत भदौ २४ गते जेन–जी आन्दोलनको दोस्रो दिन उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा नागरिकता प्रमाणपत्र जलेको थियो। त्यसपछि उनले मङ्गलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर नयाँ प्रतिलिपि नागरिकता प्राप्त गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="