after_navbar

पत्रकार रजक सहिद घोषित


१८ घण्टा अगाडि


काठमाडौं,२३ मंसिर ।सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

ad

चैत १५ गते तीनकुनेमा समाचार संकलन गर्ने क्रममा निधन भएका रजकलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषित गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को यस निर्णयबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="