after_navbar

कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक


मङि्सर २, २०८२


काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ।

ad

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="