after_navbar

एमालेको ११औँ महाधिवेशन: उपाध्यक्षमा ओली पक्षको वर्चस्व


२ घण्टा अगाडि


काठमाडौं,३ पुस । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ। उपाध्यक्ष पदतर्फ केपी शर्मा ओली पक्षका चार जना उम्मेदवार विजयी भएका छन्।

ad

उपाध्यक्ष पदमा ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त निर्वाचित भएका हुन्।

त्यस्तै, उपाध्यक्ष पदमा ईश्वर पोखरेल पक्षबाट गोकर्णराज विष्ट मात्रै विजयी भएका छन्।

उपाध्यक्ष पदको नतिजासँगै महाधिवेशनमा ओली पक्षको वर्चस्व देखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="