after_navbar

बिरगंजबाट दाङ जाँदै गरेको ट्रक दुर्घटना


असोज १७, २०८३


दाङ। बिरगन्जबाट दाङ जाँदै गरेको ट्रक दाउन्नेको ओरालोमा दुर्घटना भएको छ। दुर्घटनामा ट्रक चालक तुलसीपुर-९ निवासी भूमिराज गिरी घाइते भएका छन्।

प्रहरीका अनुसार ना ६ ख ५५५६ नम्बरको ट्रक गएराति दाउन्नेको ओरालोमा सडकमा नै पल्टिएको हो। ट्रकमा चालक गिरी र सहचालक गरी दुई जना सवार थिए।

दुर्घटनामा चालक गिरीलाई बढी चोट लागेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="