काठमाडौं ५ चैत । पुर्व सभामुख तथा माओवादी नेता कृष्ण बहादुर महरालाई हिरासतमा राख्न सरकारी वकिलले माग गरेका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ गरि जिल्ला अदालत पुर्याइएका पुर्व सभामुख महरालाई सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस