after_navbar

तुलसीपुरमा श्रीमतीमाथि खुकुरी प्रहार


जेठ २५, २०८१


दाङ,२५ जेठ । दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीमाथि गम्भीर घाइते भएकी छिन्।
खुखुरी प्रहार गर्ने श्रीमान १९ नम्बर बाहिनीको नियन्त्रण पश्चात प्रहरीलाई बुझाइएको छ।
खुकुरी प्रहार गर्ने ज्वाला दलकोणमा कार्यरत नेपाल आर्मी रहेको बुझिएको छ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="