after_navbar

रोल्पा दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)


असार १, २०८१


ad

रोल्पा, १८ असार ।

रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको थियो ।


जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अन्य सात जना घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । जीप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।

रोल्पामा जिप दुर्घटना:६ जनाको मृत्यु

Read more at: https://www.pradeshkura.com/2024/07/12889/

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="