दाङ, २८ असार ।
दाङमा जंगली च्याउखादा दुई जना गम्भीर विरामी भएका छन । दाङको शान्तिनगर गाउँपालिका २ अमुवा बस्ने मिना न्योपानेले जंगली च्याउ ल्याइ पकाई खादा गम्भीर विरामी परेको इलाक प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
च्याउ खाएर मिनाका ससुरा ४५ वर्षिय ज्ञानु न्यौपाने समेत गम्भीर घाइते भएको थापाले बताए । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा प्राथामिक उपचार पछि थप उपचारका लागि राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा रिफल गरिएके छ ।
उनीहरुको राप्ती लाइफ केयर हस्पिटल सघन कक्षमा उपचार भइरहेको जनाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस