काठमाडौ ,९ साउन। बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ। दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने विमानका क्याप्टेन मनिष शाक्य घाइते भएका छन्। ।
बुधबार बिहान भएको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सौर्य एयरलाइन्सका प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती र छोराको मृत्यु भएको हो।
मनुराजले आफू पोखरा जाने भए पछी श्रीमतीलाई अफिसबाट र छोरालाई स्कुलबाट बोलाएर पोखरा घुम्न लैजाने योजना बनाएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस