after_navbar

घट्यो मौद्रिक नीतिदर


श्रावण ११, २०८१


काठमाडौं,११ साउन। नेपाल राष्ट्र बैंकले मौद्रिक नितिदर सार्वजनिक गरेको छ।

ad

नेपाल राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="