काठमाडौं,१८ साउन। सरकारले साउन २० गते आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको बताएको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।यस्तो छ सूचना:

प्रतिक्रिया दिनुहोस