after_navbar

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत


भदौ ०४, २०८१


७० मत पक्षमा , ११ विपक्षमा

दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन । 

ad

प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका थिए । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत  आएको छ ।

साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="