तनहु , ७ भदौ। तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।
प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा ४० जना यात्रु रहेको बताइएको छ । घटना स्थलमा प्रहरीको उद्धार टोली पुगेर उद्धार जारी राखेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस