after_navbar

एमाले तुलसीपुरमा नयाँ  नेतृत्व


असोज ०७, २०८१


दाङ, ७ असोज । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ ।

आइतबारदेखि तुलसीपुरमा भएको अधिबेशनले   रुपबहादुर खत्रीको अध्यक्षतामा नयाँ  नगर कमिटी चुनेको हो ।
जसको उपाध्यक्षमा  लक्ष्मण चौधरी ,सचिवमा जितबहादुर खड्का ,उपसचिवमा  मानबहादुर केसी,  रेवती बिक रहेका छन । नगर कमिटिमा ८५ सदस्यीय रहेको एमाले तुलसीपुरले जनाएको छ । अधिबेशनको उद्घाटन एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="