after_navbar

भुकम्पको धक्का महसुस


असोज २, २०८१


खोटाङ,२९ असोज ।खोटाङमा भुकम्पको धक्का महसुस गरिएको छ ।

ad

सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार ४।३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="