after_navbar

सन्दीपले पाए अमेरिकाको भिसा


कार्तिक ०२, २०८१


काठमाडौँ,२ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

ad

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपको भिसा स्विकृत भएको छ । अब विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप आजै बेलुका अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="