after_navbar

मंसिर ८ मा कांग्रेसको केन्द्रीय समितीको बैठक


मङि्सर ०५, २०८३


काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । ८ मंसिर मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेन उनले बताए

प्रतिक्रिया दिनुहोस

data-href="