दाङ। दाङमा कुलोमा डुबेर एक जनाको ज्यान गएको छ ।
आइतबार राती कुलोमा डुबेर लमही नगरपालिका वडा नं. २ बनकट्टा निवासी अन्दाजी ३० वर्षीय रमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस