after_navbar

सिटिइभिटिका केन्द्रिय अध्यक्ष टन्डनलाई स्वागत तथा सम्मान


भदौ ३०, २०७८


दाङ। CTEVT का नवनियुक्त कर्मचारी संघ केन्द्रिय कमिटि अध्यक्ष श्री दिपक टन्डनलाई KNPI कर्मचारी संघ बुटवलमा भब्य स्वागत तथा सम्मान गरिएको छ।

सातौ महादिबेशनबाट अत्यधिक बहुमतले बिजय अध्यक्ष लाई आज कोरिया नेपाल बहुप्राबिधिक शिक्षालाय कर्मचारी संघ परिवारले भब्य स्वागत तथा सम्मान गरेको हो। उत्त समयमा कर्मचारीको हितको लागि अध्यक्ष भयको र कुनै पनि मूल्य नचुकायर कर्मचारीको हित र अधिकार को बारेमा निरन्तर बोल्ने र कर्मचारीको वृद्धि बिकासमा कुनै पनि रोक तोक हुन नदिने केन्द्रिय अध्यक्ष टन्डनले प्रतिबद्धता गर्नुभएको छ ।

सो कार्यक्रममा कर्मचारी संघका उप-महासचिव प्रमोद पौडेल, केन्द्रीय सदस्य दिनेश कुमार मन्डल साथै प्रदेश नम्बर ५का अध्यक्ष होम बहादुर महत्रा लाई पनि सम्मान गरियको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="