बिमल रिजाल रास्वपामा प्रवेश
दाङ,२७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आइतबार रास्वपाका पार्टी सभापति रवि लामिछानेले रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी, दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदी, रास्वपा दाङ जिल्ला … Continue reading बिमल रिजाल रास्वपामा प्रवेश