दाङ ,१२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विवाद संवाद र सहकार्यमार्फत समाधान गर्न आग्रह गरेका छन् ।… थप पढ्नुहोस
मनाङ,१२ कार्तिक । मनाङमा भारी हिमपातपछि जनजीवन प्रभावित भएको छ। हिउँमा फसेका पर्यटकको उद्धारका लागि सुरक्षा निकाय बिहानैदेखि खटिएका छन् तर सवारी साधनको अभावले उद्धार कार्यमा कठिनाइ भएको छ। प्रमुख… थप पढ्नुहोस
काठमाडौ,१२ कार्तिक । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमाथि आज (बुधवार)देखि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति… थप पढ्नुहोस
काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई… थप पढ्नुहोस
काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले… थप पढ्नुहोस
काठमाडौ,११ कार्तिक। पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।महाशाखाले जारी… थप पढ्नुहोस
काठमाडौं, ११ कार्तिक। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका सरकारी सवारी साधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संकलन गरिएको छ। ती जलेका सवारी साधनहरू कवाडीमा बिक्री गर्ने… थप पढ्नुहोस
रुकुमपूर्व, ११ कार्तिक । रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा सोमबार रातिदेखि वर्षासँगै हिमपात भएको छ। जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक बाक्लो… थप पढ्नुहोस
मुस्ताङ, ११ कार्तिक । गएरातिदेखि परेको हिमपातका कारण मुस्ताङमा पुगेका मुक्तिनाथ दर्शनार्थी अप्ठेरोमा परेका छन्। बाक्लो हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले यात्रुहरूलाई तत्काल नयाँ यात्रा योजना नबनाउन आग्रह गरेको… थप पढ्नुहोस
दाङ,११ कार्तिक । बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएर आएका बिरामीले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै एमआरआई, सिटी स्क्यान लगायतका सेवा लिन सक्ने भएका छन्। प्रतिष्ठानका निमित्त… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology