दाङ,२९ फागुन । स्थानीय तह र प्रदेशसभामा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न स्थानीय तह तथा प्रदेशसभा सदस्यहरूले पद त्याग गरेपछि ती पदहरू खाली… थप पढ्नुहोस
काठमाडौ,२८ फागुन । १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार भीमदत्त नगरपालिका–१० का ४७ र ४० वर्षीय दुई पुरुषलाई… थप पढ्नुहोस
काठमाडौँ,२५ फागुन । समानुपातिक तर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ४३ लाख ६५ हजार मत प्राप्त गरेको… थप पढ्नुहोस
काठमाडौ, २५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति… थप पढ्नुहोस
काठमाडौं ,२४ फागुन। गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ घटनाबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला… थप पढ्नुहोस
काठमाडौं,२४ फागुन। सरकारले विपन्न समुदायका करिब पाँच हजार घरमा फुसको छानो हटाएर जस्ताको छानो लगाउने तथा एक हजार नयाँ घर निर्माण गर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण… थप पढ्नुहोस
दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा बदर मतको संख्या १ हजार नाघेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म २४ हजार ४… थप पढ्नुहोस
दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । प्रारम्भिक ३ हजार ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार… थप पढ्नुहोस
दाङ ,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको तुलसीपुर–५ स्थित तुलसी बोर्डिङ विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ । निर्धारित समयअनुसार बिहान ७… थप पढ्नुहोस
दाङ,२० फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology