फिचर

पहिलो बन्धकहरु रिहा हुँदै

काठमाडौँ,२७ असोज । पहिलो बन्धकलाई १५ मिनेटभित्र रिहा गरिने इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजरायली सेनाले (आईडीएफ) सम्झौताको कार्यान्वयनको भागस्वरूप बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।…  थप पढ्नुहोस

त्रिसिद्धेश्वरी समितिको अध्यक्ष घनश्याम उपाध्याय निर्वाचित

दाङ, २७ असोज । तुलसीपुरस्थित प्रसिद्ध धार्मिक स्थल श्री त्रिसिद्धेश्वरी कालिका मन्दिर व्यवस्थापन समितिको विशेष साधारण सभाबाट नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समाजसेवी घनश्याम उपाध्याय सर्वसम्मत रूपमा समितिको…  थप पढ्नुहोस

यस्तो छ आजको विनिमयदर

काठमाडौं,२७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ।  सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ…  थप पढ्नुहोस

युएईमाथि नेपालको १ रनको जित

काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर…  थप पढ्नुहोस

सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

काठमाडौं,२६ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार महरालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो…  थप पढ्नुहोस

विपद प्रभावितलाई घरमै स्वास्थ सेवा

काठमाडौं,२६ असोज । असोज १८ मा आएको बाढीपहिरोले प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि इलामको माईजोगमाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। पहिरोका कारण बाटो अवरुद्ध…  थप पढ्नुहोस

बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त…  थप पढ्नुहोस

अध्यक्ष खत्रीको आग्रह-जेनजीले बाटो देखाओस्

दाङ, २६ असोज । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले हालैको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी युवापुस्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ पुस्तालाई देश र समाज पुनर्निर्माणको बाटो देखाउन आग्रह…  थप पढ्नुहोस

गाजामा जीवित रहेका नेपाली बिपिन जोशीको नाम : नयाँ सूची सार्वजनिक

काठमाडौं,२६ असोज । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स…  थप पढ्नुहोस

माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु ,दुई घाइते

बारा,२५ असोज । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology