फिचर

काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक…  थप पढ्नुहोस

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौँ,२३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। सोमबार भएको जेन जेनरेशन (जेनजी) का युवाहरूको प्रदर्शन र उनीहरूले उठाएका मागका विषयमा छलफल गर्नका…  थप पढ्नुहोस

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान…  थप पढ्नुहोस

‘जेन–जी’ प्रदर्शनलाई काठमाडौँ प्रशासनको अनुमति: सुरक्षा व्यवस्था मिलाइने

काठमाडौँ,२२ भदौ । ‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न…  थप पढ्नुहोस

एक अर्बको आलु र सुन्तला बिक्री

काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६०…  थप पढ्नुहोस

मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ,२० भदौ । हिमाली जिल्ला मनाङमा समेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ९२० का लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बिहीबार बसेको…  थप पढ्नुहोस

मेटाले माग्यो दर्ताका लागि आवश्यक कागजात

दाङ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।…  थप पढ्नुहोस

व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भवः प्रजिअ अर्याल

दाङ, १९ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भव रहेको बताएका छन् । उनले जिल्लामा लागुऔषध र सामाजिक अपराध नियन्त्रण…  थप पढ्नुहोस

खुकुरी प्रहार अपडेटः पाँच जना प्रहरीको नियन्त्रणमा

दाङ,१९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता…  थप पढ्नुहोस

फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन बन्द भएपनि निर्बाध चल्नेछन्, यी सामाजिक सञ्जाल

काठमाडौँ,१९ भदौ । सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपनि नेपालमा पाँच ओटा प्लेटफर्म निर्वाध चल्ने भएका छन् । सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology