फिचर

कृषि परियोजनामा बैंक कर्जाको ब्याजदर घट्ने

काठमाडौँ ,८ भदौ । कृषि परियोजनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदर घट्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्र अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)…  थप पढ्नुहोस

जनता समाजवादी पार्टीले मन्त्री फिर्ता बोलाउने, नयाँ दुई नाम सिफारिस

काठमाडौँ,८ भाडा । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गर्दै प्रधानमन्त्री कार्यालयलाई…  थप पढ्नुहोस

थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

दाङ,८भदौ । पश्चिम तराइका थारू समुदायले आज आफ्नो महत्त्वपूर्ण पर्व अटवारी उल्लासपूर्वक मनाउँदैछन् । यो पर्व दर खाने, व्रत बस्ने, रोटी–भात पकाई देवतालाई चढाउने परम्परासहित मनाइन्छ । दाङको घोराही–१७ की…  थप पढ्नुहोस

दाङमा दुईदिन बिदा

दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ। लुम्बिनी प्रदेश सरकारले…  थप पढ्नुहोस

कुशे औँसी : पिता–सन्तान सम्बन्ध र संस्कारको पर्व

काठमाडौं,७ भदौ । नेपाली समाजमा भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी अथवा बुबाको मुख हेर्ने दिन विशेष पर्वका रूपमा मनाइन्छ। यो दिनले जीवित पिताप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने…  थप पढ्नुहोस

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको…  थप पढ्नुहोस

टेलिकम तुलसीपुर : बिहान ७ देखि बेलुका ७ बजेसम्म कार्यालय, तत्काल गुनासो सम्बोधन

दाङ, २ भदौ । नेपाल टेलिकम दाङको तुलसीपुर कार्यालयले कार्यालय समय बढाएर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिने व्यवस्था गरेको छ। यसअघि १० बजेदेखि ५ बजेसम्म मात्र सेवा…  थप पढ्नुहोस

युवा उद्यमशीलताका विषयमा बहसः अवसर र सम्भावनाको खोजी

दाङ, २७ साउन । नेपालको समग्र विकासमा युवा उद्यमशीलता महत्वपूर्ण पक्षका रूपमा स्थापित हुँदै गएको छ। मुलुकको करिब ७० प्रतिशत विकास निजी क्षेत्रको माध्यमबाट हुँदै आएको सन्दर्भमा युवाहरूको उद्यमशील भूमिका…  थप पढ्नुहोस

कैदीको मृत्यु पछि अस्पताल अगाडि प्रदर्शन

काठमाडौँ,२७ साउन । उपचारका क्रमममा कैदीको मृत्यु भएपछि उनका परिवार र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार बिहान एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु : दुई छोरासहित चारजना घाइते

सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology