काठमाडौँ,१५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोग का अनुसार ७७ जिल्लाका १६५… थप पढ्नुहोस
दाङ,१५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत मा मुद्दा दायर गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)… थप पढ्नुहोस
काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले आगामी चुनावको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डमा… थप पढ्नुहोस
काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ। अधिवक्ता राजकुमार सुवालले दायर… थप पढ्नुहोस
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको चुनावी अभियान’ दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा… थप पढ्नुहोस
दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते… थप पढ्नुहोस
दाङ,१३ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षाकर्मीहरुका लागि एक निर्णय गरेको छ । सरकारले निर्वाचनका क्रममा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च… थप पढ्नुहोस
दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ। घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको… थप पढ्नुहोस
काठमाडौँ,१२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई उक्त आग्रह गरेको हो। आयोगका प्रवक्ता डा.… थप पढ्नुहोस
दाङ,१२ फागुन । सरकारले तीनदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आज बसेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology