काठमाडौँ,१७ फागुन। सरकारले खाडी लगायत मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रदान गर्दै… थप पढ्नुहोस
दाङ, १७ फागुन। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । अमेरिक र इजरायलले गरेको आक्रमणमा मृत्यु भएपछि इरान शोकमा डुबेको हो। खामेनीको निधनपछि इरान सरकारले ४० दिन… थप पढ्नुहोस
काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्।… थप पढ्नुहोस
काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सी–१३० हर्कुलस… थप पढ्नुहोस
काठमाडौं,१२ फागुन । अमेरिकामा एक नेपाली परिवारमा बिभत्स हत्या भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फायरफक्स शहरमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा बिभत्स हत्या भएको हो। स्थानीय प्रहरीका अनुसार पर्सिमोन… थप पढ्नुहोस
काठमाडौं,७ फागुन । दक्षिण कोरिया का पूर्वराष्ट्रपति युन सुक येओल लाई मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय… थप पढ्नुहोस
काठमाडौ,७ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार आएको हिमपहिरोमा १५ जनाको समूह फसेको छ। उक्त समूह ब्ल्याकबर्ड माउन्टेन गाइड्स कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो।… थप पढ्नुहोस
काठमाडौं,४ फागुन । इजरायली कब्जा बल (IOF) ले सोमबार वेस्ट ब्याङ्क का विभिन्न क्षेत्रबाट दुई महिलासहित २० जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ। वफा समाचार एजेन्सी का अनुसार तुलकार्म गभर्नरेटबाट… थप पढ्नुहोस
काठमाडौँ,२८ माघ । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा एक डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेका छन्। फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार उक्त… थप पढ्नुहोस
दाङ ,२५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाललाई जितका लागि इङ्ल्यान्डले १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology