नेपाली कांग्रेस दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको गठन
क्यालिफोर्निया, अमेरिका,२२ साउन। नेपाली कांग्रेस क्यालिफोर्निया प्रदेश अन्तर्गत दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको औपचारिक रूपमा गठन गरिएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को सहरमा बेग बहादुर हमाल (सुरेश) को सभापतित्व तथा नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न एक भेलाले १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको अध्यक्षमा … Continue reading नेपाली कांग्रेस दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको गठन