विदेश

इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

काठमाडौ,१७ फागुन। शनिबार बिहान भएको आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको पुष्टि भएको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निम समाचार एजेन्सीले…  थप पढ्नुहोस

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८…  थप पढ्नुहोस

खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

काठमाडौँ,१७ फागुन। सरकारले खाडी लगायत मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रदान गर्दै…  थप पढ्नुहोस

खामेनीको मृत्युपछि इरान शोकमा

दाङ, १७ फागुन। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । अमेरिक र इजरायलले गरेको आक्रमणमा मृत्यु भएपछि इरान शोकमा डुबेको हो। खामेनीको निधनपछि इरान सरकारले ४० दिन…  थप पढ्नुहोस

इरानमाथि इजरायलको पुनः आक्रमण

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्।…  थप पढ्नुहोस

ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सी–१३० हर्कुलस…  थप पढ्नुहोस

अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या: ज्वाइँ गम्भीर घाइते

काठमाडौं,१२ फागुन । अमेरिकामा एक नेपाली परिवारमा बिभत्स हत्या भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फायरफक्स शहरमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा बिभत्स हत्या भएको हो। स्थानीय प्रहरीका अनुसार पर्सिमोन…  थप पढ्नुहोस

पूर्वराष्ट्रपति युनलाई आजीवन कारावासको सजाय

काठमाडौं,७ फागुन । दक्षिण कोरिया का पूर्वराष्ट्रपति युन सुक येओल लाई मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय…  थप पढ्नुहोस

हिमपहिरोमा परेर ८ जनाको मृत्यु,एक बेपत्ता

काठमाडौ,७ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार आएको हिमपहिरोमा १५ जनाको समूह फसेको छ। उक्त समूह ब्ल्याकबर्ड माउन्टेन गाइड्स कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो।…  थप पढ्नुहोस

इजरायलद्वारा २० प्यालेस्टिनी नागरिक पक्राउ

काठमाडौं,४ फागुन । इजरायली कब्जा बल (IOF) ले सोमबार वेस्ट ब्याङ्क का विभिन्न क्षेत्रबाट दुई महिलासहित २० जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ। वफा समाचार एजेन्सी का अनुसार तुलकार्म गभर्नरेटबाट…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology