भारतमा आज ७२ औं गणतन्त्र दिवस
भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ । यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था … Continue reading भारतमा आज ७२ औं गणतन्त्र दिवस