दाङ, ७ भदौ । दाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–११ सुकौराका ६ वर्षीय रमेश चौधरी शुक्रबार साँझ घर नजिकैको डुरे खोलामा डुबेका थिए। घटनापछि परिवारले उनलाई… थप पढ्नुहोस
काठमाण्डाै ,७ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाण्डाैमा शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति रामसहायप्रसाद यादवको… थप पढ्नुहोस
अर्घाखाँची,७ भदौ । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१३ मुस्यान माझिफाँटमा बाघको आक्रमणबाट एउटै फार्मका सात वटा बाख्रा मारिएका छन् । यस्तै, आठ वटा बाख्रा हराएका छन् । हिमालयन बाख्रापालन तथा कृषि फार्मका… थप पढ्नुहोस
काठमाडौं, ७ भदौ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल औपचारिक भ्रमणमा आएकी छिन्। तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा… थप पढ्नुहोस
दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ। लुम्बिनी प्रदेश सरकारले… थप पढ्नुहोस
काठमाडौं,७ भदौ । नेपाली समाजमा भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी अथवा बुबाको मुख हेर्ने दिन विशेष पर्वका रूपमा मनाइन्छ। यो दिनले जीवित पिताप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने… थप पढ्नुहोस
वाशिङ्टन । अमेरिकी सरकारले हाल भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीको छानबिन गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भिसा अवधिभन्दा बढी बसेका, आतंकवाद वा… थप पढ्नुहोस
भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३… थप पढ्नुहोस
सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर,… थप पढ्नुहोस
काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology